images
images
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुहोस् सूची

    काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 152.89 153.49
    EUR European Euro 1 174.47 175.16
    GBP UK Pound Sterling 1 203.13 203.93
    CHF Swiss Franc 1 185.79 186.52
    AUD Australian Dollar 1 108.28 108.70
    CAD Canadian Dollar 1 108.56 108.98
    SGD Singapore Dollar 1 119.65 120.12
    JPY Japanese Yen 10 9.69 9.73
    CNY Chinese Yuan 1 22.80 22.89
    SAR Saudi Arabian Riyal 1 40.71 40.87
    QAR Qatari Riyal 1 41.95 42.11
    THB Thai Baht 1 4.60 4.62
    AED UAE Dirham 1 41.63 41.79
    MYR Malaysian Ringgit 1 37.47 37.62
    KRW South Korean Won 100 11.21 11.25
    SEK Swedish Kroner 1 15.49 15.55
    DKK Danish Kroner 1 23.34 23.43
    HKD Hong Kong Dollar 1 19.49 19.57
    KWD Kuwaity Dinar 1 497.20 499.15
    BHD Bahrain Dinar 1 405.53 407.12
    OMR Omani Rial 1 397.11 398.67

    हेर्नुहोस् सूची–

    १००० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा, के छन् विशेषता ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images