१००० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा, के छन् विशेषता ?
काठमाडौं– नेपाल राष्ट्र बैंकले १००० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १००० रुपैयाँको नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । आज जारी सूचना अनुसार नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागमा … Continue reading १००० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा, के छन् विशेषता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed