images
images
  • अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन्।

    आइतबार सार्वजनिक गरेको बजेटबारे अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्न लागेका हुन्। दिउँसो ३ बजे हुने पत्रकार सम्मेलनमा मन्त्री शर्माले पत्रकारसँग अन्तर्क्रिया गर्ने मन्त्रीको सचिवालयले जनाएको छ।

    सो क्रममा बजेटबारे पत्रकारले सोधेका प्रश्नको उनले जवाफ दिनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images