images
images
  • ‘चिसो मान्छे’ को टिजरमा सम्बन्धको कथा

    काठमाडौँ– दिपेन्द्र कुमार खनालको निर्देशनमा बनेको चलचित्र चिसो मान्छेको टिजर सार्वजनिक भएको छ। निर्माण टोलीले शुक्रबार सार्वजनिक गरेको टिजरमा ‘सम्बन्धको कथालाई जोड्न खोजिएको छ।

    अर्पण थापा र स्वस्तिमा खड्को ‘आँखा जुधाई’ मा देश भक्त खनालको अड्कोलाई छोटो टिजरमा देखाईएको छ।

    चलचित्र असार ३ गते सार्वजनिक हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images