images
images
  • अभिनेत्री श्वेता खड्कालाई कोरोना

    काठमाडौं- अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

    केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images