images
images
  • देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धन सर्वोच्च जाँदै


    काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालत जाने तयारी गरेको छ । अहिले कांग्रेस, माओवादी, जसपाका संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर संकलन र नागरिकता संकलन भइरहेको छ ।

    कांग्रेस सांसद रमेश लेखकले भने, ‘विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गर्न माग गर्दै रिट दायर गर्ने गरी अघि बढेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस्

    images