images
images
  • ‘एकताको सबै आधार सकियो, छुट्टिएर जानुपर्ने स्थितिमा पुग्यौं’: अष्टलक्ष्मी शाक्य


    काठमाडौं। नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सँगै जाने आधार सकिएको बताएकी छन्।

    “अध्यक्ष ओलीसँग मिलेर जाने सबै आधार सकियो, हामी छुटिएर जानुपर्ने स्थितिमा पुगिसकेका छौं”, आज देखापढीसँग भनिन्, “पार्टी एकताकै पक्षमा थियौं। अब भने हाम्रो कमिटी/संगठनलाई अगाडि बढाउनेबारे छलफलमा छौं।

    ” उपनिर्वाचनमा पार्टी निर्णयविरुद्ध लागेर विपक्षीलाई सहयोग गरेको आरोपमा एमालेले शाक्यलाई पनि स्पष्टीकरण सोधेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images