काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ।
आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
आफूलाई संक्रमण देखिए पछि चार-पाँच दिन यता आफूसँग सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न उनले सुझाव समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















