images
images
  • सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे

    काठमाडौं – सिभिल बैंक संचालक समितिको अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

    बैंक अध्यक्ष चयन भएपश्चात पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरेकोमा सबै संचालकलाई धन्यवाद दिए । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै सबै कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images