ग्लास्गो- सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न विश्वका ८० राष्ट्रको प्रतिवद्धता
सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मङ्गलबार बताए।
“सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरितगृह ग्याँस काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,” भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















