images
images
  • पति मदन भण्डारी दासढुंगामा हेलिएपछि पत्नीलाई काइदा, २ पटक राष्ट्रपति पड्काएकी विद्या एमाले वरिष्ठ नेता

    काठमाडौं– एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताका रूपमा पार्टीमा भित्र्याउने प्रस्ताव ललितपुरको रामबागमा जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेको छ ।

    भण्डारीले पार्टी सदस्यता नवीकरण गरी एमालेमा पुनः जोडिएको बताएकी थिइन्, तर ९ साउन ०८२ मा केपी शर्मा ओलीले उनको सदस्यता खारेज गरिदिएका थिए ।

    एमाले र नेकपाबीच सहकार्यबारे छलफल चलिरहँदा भण्डारीलाई एकीकृत पार्टीको सम्भावित अध्यक्षका रूपमा समेत हेरिएको छ ।

    ०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले पार्टी नेतृत्व छाडेकी थिइन् ।

    पछिल्लो महाधिवेशनमा भण्डारीका तर्फबाट ईश्वर पोखरेलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

    ओलीले भण्डारीलाई पार्टीमा रोक्न खोजेको टिप्पणी पार्टीभित्र हुने गरेको थियो ।

    एमालेले जेनजी विद्रोहपछि फागुनमा भएको चुनावमा ठूलो धक्का खाएको थियो ।

    ओलीको विकल्प खोजी भइरहेका बेला भण्डारीको प्रवेश भएको छ ।

    एमाले र नेकपाबीच सहकार्यको बहस चल्दैगर्दा भण्डारीलाई एकीकृत पार्टीको सम्भावित अध्यक्षका रूपमा समेत हेर्नेहरू छन् ।

    भण्डारी मदन भण्डारीकी पत्नी हुन् ।

    पती मदन दासढुंगामा हेलिएपछि उनले एमालेबाट फाइदै फाइदा लिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images