images
images
  • आजको बिनिमयदर कति छ ?

    काठमाडौं ।

    नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २१ पैसा र १४० रुपैयाँ ९१ पैसा रहेको छ ।

    यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा रहेको छ भने कतारी रियाल ३२रुपैयाँ ६ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

     

    rrrr dddd

    प्रतिक्रिया दिनुहोस्
    images
    images