images
images
  • डलरको भाउ स्थीर, कति देशको मुद्राको मूल्य ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलरको मूल्य आज स्थीर छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    bidesi mudra

    प्रतिक्रिया दिनुहोस्
    images
    images