images
images
  • बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित)

    काठमाडौं– बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ ।

    बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । तरलता अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका छन् ।

    यस्तो छ ब्याज दर (प्रतिशतमा)

    • एनआइसी एसिया आधार दर ६.८४ साधारण निक्षेप ३.६ मुद्धती ८.६
    • हिमालयन बैंक आधार दर ६.५५ साधारण निक्षेप ४.१५–६.१५ मुद्धती ५-८.५०
    • एभरेष्ट बैंङ्क आधार दर ५.८५ साधारण निक्षेप ३.६१–४ मुद्धती ७-८.६१
    • नेपाल एसबिआई बैंक आधार दर ७.३७ साधारण निक्षेप ३.५५ मुद्धती ४.०५-८.५५
    • स्टाण्डर्ड चार्टड बैंक आधार दर ५.५१ साधारण निक्षेप २.७५ – ४ मुद्धती ३- ७.५
    • सेन्चुरी बैंक आधार दर ७.५५ साधारण निक्षेप ४.२५ – ६.२५ मुद्धती ८-९.२५
    • एनएमबी बैंक आधार दर ६.८४ साधारण निक्षेप ४.५२–६.५२ मुद्धती ७.५०-९.५२
    • नेपाल इन्भेष्टमेन्ट बैंक आधार दर ५.७१ साधारण निक्षेप ४.०२ मुद्धती ९.०२
    • सानिमा बैंक आधार दर ६.१४ साधारण निक्षेप ४.५१ – ५ मुद्धती ७ -१०.०१
    • नविल बैंक आधार दर ५.५२ साधारण निक्षेप ४.२६–६.२६ मुद्धती ७.५१-९.०१
    • सिटिजन बैंक इन्टरनेशनल आधार दर ७.८४ साधारण निक्षेप ३ – ५ मुद्धती ७.५-८
    • प्राइम कमर्सिएल बैंक आधार दर ७.२१ साधारण निक्षेप ४.७६-५.७६ मुद्धती ८-९.५०
    • सनराइज बैंक आधार दर ७.०१ साधारण निक्षेप ५.०७ मुद्धती ९.१०- १०.०७
    • मेगा बैंक आधार दर ६.४८ साधारण निक्षेप ५.०५–६.०५ मुद्धती ८-९.५५
    • नेपाल बंङलादेश बैंक आधार दर ७. ४१ साधारण निक्षेप ३.७६-४.७६ मुद्धती ८.५१-८.७६
    • सिद्धार्थ बैंक आधार दर ६.८३ साधारण निक्षेप ४.०५–५.०५ मुद्धती ८.२५ – ९.०५
    • ग्लोबल आइएमई बैंक आधार दर ६.६० साधारण निक्षेप ४.५० मुद्धती ८.८०-१०.५०
    • बैंक अफ काठमान्डू आधार दर ७.३० साधारण निक्षेप ३.७७–५.२७ मुद्धती ६.२७–८.७७
    • लक्ष्मी बैंक आधार दर ७.०८ साधारण निक्षेप ४.६ मुद्धती ९
    • एनसीसी बैंक आधार दर ७.५७ साधारण निक्षेप ४.२६–५ मुद्धती ६.५- ९
    • सिभिल बैंक आधार दर ७.७९ साधारण निक्षेप ४.२५–६.२५ मुद्धती ७.२५-९.२५
    • प्रभु बैंक आधार दर ७.१० साधारण निक्षेप ३.२५–५ मुद्धती ६.७५–८.२५
    • माछापुच्छ्रे बैंक आधार दर ६.८० साधारण निक्षेप ३.७५-५ मुद्धती ७.५०–८.७५
    • कृषि बिकास बैंक आधार दर ७.४९ साधारण निक्षेप ३.५-५ मुद्धती ६-८.६०
    • कुमारी बैंक आधार दर ७.६७ साधारण निक्षेप ३.१५–५.१५ मुद्धती ८.१५
    • राष्ट्रिय बाणिज्य बैंक आधार दर ५.४१ साधारण निक्षेप ३.०६-६ मुद्धती ६-९.०६
    • नेपाल बैंक लिमिटेड आधार दर ५.७३ साधारण निक्षेप ३.०५-४.५५ मुद्धती ८.०५

    प्रतिक्रिया दिनुहोस्
    images
    images