काठमाडौं– काठमाडौंको त्रिपुरेश्वर बस स्टप अगाडि यात्रुवहाक बसमा आगलागी भएको छ ।
बसमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
उनले भने, ‘बसमा आगलागी भएको छ । किन र कसरी आगलागी भएको भन्ने विस्तृत विवरण आउन बाँकी छ ।’
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















