images
images
  • राष्ट्रपति पौडेलले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images