काठमाडौं– त्रिशूली थ्री ‘ए’ सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।
तनहुँ–२ का सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साह नामका व्यक्तिको जीवितै उद्धार गरिएको हो ।
त्रिशूली थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो : सांसद न्यौपाने


प्रतिक्रिया दिनुहोस्























