त्रिशूली थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो : सांसद न्यौपाने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले रसुवाको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन् । तनहुँ–२ का सांसद न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी प्राप्त भएको बताएका हुन् । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको न्यौपानेले उल्लेख … Continue reading त्रिशूली थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो : सांसद न्यौपाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed