काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएको रास्वपाले जनाएको छ ।
बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ९ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्






















