images
images
  • रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १५७ पुग्यो (विवरणसहित)

    काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।

    नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार १५७ जनाको शव भेटिएको हो ।

    बुधबार राति ११:५ बजेसम्म सातवटा वटा जिल्लामा कूल १५७ जनाको शव फेला परेको हो । जस अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ ।

    हेर्नुहोस् पूरा विवरण–783286894 1727379081858463 1237781870765424662 n

    विपद्का बेला गलत सूचना सम्प्रेषण नगर्न प्रहरीको आग्रह – Bishwokhar.com: News from Nepal Bishwokhar.com: News from Nepal

    प्रतिक्रिया दिनुहोस्
    images
    images