रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १५७ पुग्यो (विवरणसहित)

काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार १५७ जनाको शव भेटिएको हो । बुधबार राति ११:५ बजेसम्म सातवटा वटा जिल्लामा कूल १५७ जनाको शव फेला परेको हो । जस अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ … Continue reading रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १५७ पुग्यो (विवरणसहित)