images
images
  • आजको विनिमयदर : अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढ्यो

    काठमाडौं– नेपाल राष्ट्र बैंकले कात्तिक १९ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढेको छ ।

    बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकमा बुझ्नुपर्ने बताएको छ ।

    usd (U.S. Dollar)
    1 151.13 151.73
    eur (European Euro)
    1 170.16 170.84
    gbp (UK Pound Sterling)
    1 203.90 204.71
    chf (Swiss Franc)
    1 185.15 185.89
    aud (Australian Dollar)
    1 106.03 106.45
    cad (Canadian Dollar)
    1 108.36 108.79
    sgd (Singapore Dollar)
    1 118.25 118.72
    jpy (Japanese Yen)
    10 9.54 9.58
    cny (Chinese Yuan)
    1 22.64 22.73
    sar (Saudi Arabian Riyal)
    1 40.26 40.42
    qar (Qatari Riyal)
    1 41.46 41.62
    thb (Thai Baht)
    1 4.49 4.51
    aed (UAE Dirham)
    1 41.15 41.31
    myr (Malaysian Ringgit)
    1 37.19 37.34
    krw (South Korean Won)
    100 11.28 11.33
    sek (Swedish Kroner)
    1 15.53 15.59
    dkk (Danish Kroner)
    1 22.77 22.86
    hkd (Hong Kong Dollar)
    1 19.26 19.34
    kwd (Kuwaity Dinar)
    1 490.92 492.87
    bhd (Bahrain Dinar)
    1 400.61 402.20
    omr (Omani Rial)
    1 392.53 394.09
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images