काठमाडौं– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान सहसंयोजक माधव नेपालको निवास पुगेर भेटवार्ता गरेका छन् ।
भेटमा एमालेसँग भएको तीनबुँदे सहमति, प्रदेश सरकार गठन, मुख्यमन्त्री–मन्त्री टुंगो तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन् ।
नेताहरूका अनुसार सहमतिलाई लिएर प्रचण्ड–माधवबीच असहमति रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















