images
images
  • मतदाताले नै दले रास्वपा सांसद गणेश पौडेललाई कालोमोसो

    रौतहट– रास्वपाका रौतहट–४ बाट निर्वाचित सांसद गणेश पौडेलमाथि गृहजिल्ला रौतहटको गढीमाई नगरपालिकामा स्थानीयले कालोमोसो दलेका छन् ।

    बिहीबार राति भएको घटनापछि पौडेलले संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै प्रहरीमा मौखिक उजुरी दिएका छन् ।

    प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

    प्रारम्भिक जानकारीअनुसार मस्जिद भ्रमणको विषयमा विवाद भएपछि उनीमाथि कालोमोसो दलिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images