images
images
  • हिमालयन इन्भेस्टमेन्ट बैंकका सीईओ राणा बर्खास्त

    काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेर शमशेर ज.ब. राणा बर्खास्त भएका छन्।

    सञ्चालक समितिको बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको बैंकका अध्यक्ष कपिलकुमार दहालले जानकारी दिए।

    राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेका बेला उनलाई जिम्मेवारीबाट मुक्त गरिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images