images
images
  • सानिमा बैंक लिमिटेडले प्राप्त गर्‍यो केयर एनपी A- (Is) रेटिङ्ग 

    काठमाडौं- सानिमा बैंक लिमिटेडले २०८२ साल चैत्र २ गते Care Edge Ratings Nepal बाट केयर एनपी (Care– NP) A- (IS) रेटिङ्ग प्राप्त गर्न सफल भएको छ ।

    सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ ।

    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images