images
images
  • रवि लामिछानेको मुद्दा पर्सिलाई सारियो

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ पर्सिलाई सरेको छ।

    निवेदकको तर्फबाट बहस सकिएको छ भने सरकारी वकिल र रविका पक्षका वकिलको बहस बाँकी छ।

    गत सोमबार न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ अघि बढेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images