images
images
  • एमाले स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक छलफलपछि बोलाइने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आज दिउसो १ बजे निर्धारित बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images