images
images
  • प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

    सर्वोच्च अदालतको परमादेशपछि हट्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो २ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images