images
images
  • एमाले स्थायी कमिटी बैठक आज बस्दै, माधव नेपाल पनि जाने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज बस्दै छ। सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि बैठक रोक्न अनुरोध गर्दै बालुवाटार पुगेका नेपाल पक्षका नेता भीम रावल एमाले विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएर फर्किएका थिए।

    आइतबार राति एमालेको विवाद समाधान कार्यदलले एकताका लागि भन्दै गरेको १० बुँदे सहमति गरेको थियो। आजको बैठकमा वरिष्ठ नेता नेपाललगायत सहभागी हुने एमाले सचिव प्रदीप ज्ञवालीले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images