images
images
  • यी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै राति देशभर मौसम मुख्यतया सफा महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images