images
images
  • देउवा थप उपचारका लागि सिंगापुर जाँदै

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् ।

    केन्द्रीय समिति बैठकले खड्कालाई जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

    देउवा भोलि उपचारका लागि सिंगापुर जाने भएपछि बाँकी पार्टी बैठक खड्काले सञ्चालन गर्नेछन् ।

    खड्का कार्यवाहक सभापति भएरै कांग्रेस महाधिवेशनमा पनि सहभागी हुन सक्ने सम्भावना छ ।

    जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images