काठमाडौं– सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ।
बिहीबार भएको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्री खरेलले बैठकको निर्णय सुनाउँदै भने, ‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गरी कामकाजमा खटाउने निर्णय गरिएको छ।’


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्