images
images
  • संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुँदै

    काठमाडौं– संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

    बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

    बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images