images
images
  • सामान्य कर्मचारीले टेरेनन् ओली सरकार निर्देशन

    काठमाडौं– गृह मन्त्रालयले तोकिएको स्थानमा नगएका १४ कर्मचारीको साउन २० गतेदेखि रजिस्टर र ई–हाजिरी दुवै काटेको छ ।

    साउन १५ गते २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिइएका २३ मध्ये केवल ८ जना मात्र खटिएका थिए ।

    मन्त्रालयको सूचीअनुसार असार र साउनमा स्थानान्तरण भएका १८ शाखा अधिकृत र ५ नायब सुब्बामध्ये ७ शाखा अधिकृत र १ नायब सुब्बा मात्र तोकिएको स्थानमा पुगेका छन् ।

    बाँकीको हाजिरी काटिएको हो ।

    525618765 1706392960402335 3695993293966656370 n SgdOB6I0R8

    प्रतिक्रिया दिनुहोस्
    images
    images