images
images
  • महानगर निमित्त प्रहरी प्रमुखमा विष्णु जोशी नियुक्त

    काठमाडौं – काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल निमित्त प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी)विष्णु प्रसाद जोशीलाई दिइएको छ ।

    राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।

    उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images