images
images
  • काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यकक्षमा प्रवेश 

    नगर प्रहरीको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आज कार्यालय पुगेर हाजिर गरेका छन् ।

    एक अधिकृतका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हाजिर गरेपछि उपमेयर सुनिता डंगोलको अध्यक्षतामा अहिले वडाध्यक्षहरूबीच छलफल भइरहेको छ ।

    मेयर बालेन्द्र शाह बालेन भने छलफलमा अनुपस्थित छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images