images
images
  • चैत २४ गते सार्वजनिक बिदा

    सरकारले चैत २४ गते सार्वजनिक बिदा दिएको छ ।

    रामनवमी पर्वका अवसरमा सरकारले बिदा दिएको हो ।

    बिदाको सूचना आज राजपत्रमा प्रकाशित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images