images
images
  • राजावादी प्रदर्शनको नेतृत्व अब जगमान गुरुङले गर्ने

    राजावादी प्रदर्शनको नेतृत्व अब जगमान गुरुङले गर्ने भएका छन् ।
    नवराज सुवेदीले आफूलाई नजरबन्दमा राखिएकाले आफ्नो अनुपस्थितिमा गुरुङले प्रदर्शनको नेतृत्व गर्ने भनी विज्ञप्ति जारी गरेका छन् ।
    jagman

    प्रतिक्रिया दिनुहोस्
    images
    images