पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र बुझाउन निर्मल निवास पुगेको काठमाडौँ महानगरपालिकाको टोलीलाई गेटबाट फर्काइदिएको छ ।
शनिबार महानगरपालिकाले वातावरण प्रदूषण लगायतका शीर्षकमा उक्त जरिवाना गर्ने निर्णय गरेको थियो ।
राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वरमा तोडफोड र आगजनी भएपछि महानगरले यो निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्























