images
images
  • तीनकुने क्षेत्रमा सेना परिचालन

    काठमाडौँको तीनकुनेमा सेना परिचालन गरिएको छ ।  काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images