images
images
  • तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

    काठमाडौँको तीनकुनेमा राजावादी र प्रहरीबीच झडप भएको छ । तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

    प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images