कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोधमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको हो । कुलमानको समर्थनमा निकालिएको मसाल जुलुसमा सरकारविरुद्ध नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्























