images
images
  • सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ५९ अधिकृतको सरुवा

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । जसमा २१ अधिकृतलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।

    मन्त्रालयले बुधबार निर्णय गरेर सरुवा/कामकाजमा खटाएका ५९ जनामध्ये २१ जनालाई गृह मन्त्रालयमा पठाइएको हो ।

    मन्त्रालयको सूची अनुसार कुमारी जानकी कार्की, राजबहादुर बिष्ट, केशव लामिछाने, सरोज सिग्देल, अनन्तकुमार खत्री, भिमप्रकाश खत्री, भरत कँडेल, रमेश लामिछाने, सुरेश घिमिरे, दीपक पौडेल, हरिबहादुर पोखरेल, नन्दराम परियार, प्रदीपराज भण्डारी, चुडामणि केसी, अस्मिता पन्थी, यादवबहादुर भण्डारी, माधव सुवेदी, मधुर नेपाली, चिरन्जीवी सापकोटा, मनोजकुमार साह र तुलप्रसाद कवरलाई गृह मन्त्रालय पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images