images
images
  • त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न  अदालतको आदेश

    चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश डालकुमार खड्काको इजलासले स्ववियु निर्वाचन रोक्न आदेश जारी गरेको हो ।

    चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूबिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए ।

    उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images