images
images
  • यू१९ विश्वकप छनोट खेल्ने टोली घोषणा, को को? (सूची)

    नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू१९ विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।

    क्यानले नरेन भट्टको कप्तानी तथा अभिषेक तिवारीको उपकप्तानी रहने गरी १८ जनाको अन्तिम टोली घोषणा गरेको हो।

    टोलीमा निरज यादव, साहिल पटेल, सिबरिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मन्डल, अपराजित पौडोल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुँवर, विपिन शर्मा, नितिश पटेल र अमर मिश्र रहेका छन्।

    क्यानले क्यान युथ कप र दोस्रो चरणको क्याम्पबाट अन्तिम टोली घोषणा गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images