images
images
  • कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजदेखि

    काठमाडौं : नेपाली कांग्रेसले आइतबारदेखि ‘मिसन रोजगारी’ अभियान शुरु गर्दैछ। अभियानको शुरुवात केन्द्रीय कार्यालय, सानेपामा एक कार्यक्रम गरी गरिँदैछ ।

    अभियान अन्तर्गत ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो एक बजे कार्यक्रम तय गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    रोजगारी सिर्जनामा जोड दिदै बहस गर्न लागेको नेताहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images