images
images
  • यी प्रदेशमा छ हल्का हिमपात र वर्षाको सम्भावना

    युक्रेनले डोनेस्क र खार्किभमा जारी रूसी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

    शुक्रबार राति भएको आक्रमणबाट आठ आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको थियो ।

    डोब्रोपिलिया रूसले कब्जा गरेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ ।

    युक्रेनले यसअघि पनि बिहीबार राति रूसी आक्रमणमा पाँचजनाको ज्यान गएको बताएको थियो ।

    युक्रेनमा यो हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइपछि भएको हो, जसमा उनले रूसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने बारेमा चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images