images
images
  • डेनमार्कको यस्ता मुद्रा छन् भने तत्काल साट्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले डेनमार्कका मुद्रा सटही गर्न आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार त्यहको केन्द्रीय बैंकले २०२५ मे ३१ पश्चात कानुनी गा्रह्यता खारेवव गरेका डेनिस क्रोनर बैंक नोटहरु भएमा फागुन मसान्तसम्ममा सटही गरिसक्ने राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

    null

    प्रतिक्रिया दिनुहोस्
    images
    images