images
images
  • एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौँ – एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ। यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images